Bicharan

A news Blog

News

लाैठ सल्ला पहाडकाे सुन !!!

Spread the love

मध्य पहाडि भेगका अनुत्पादक बाजाे जमिनमा सुनकाे रूपमा उत्पादन हुने लाैठ सल्ला ।
बर्सेनि लगाउने काेदाे, फापर, मकैकाे तुलनामा धेरै गुणा उत्पादन दिने लाैठ सल्ला तिर किसान हरू धेरैनै आकर्सित भएका छन कच्चा सुकाएकाे प्रति केजि २५० सम्म बिक्री हुने सल्लाे
प्रशाेधन पछि किलाे १५ लाख सम्म विक्रि हुने व्यापारी हरू बताउछन

Table of Contents

 

मध्य पहाडि भेग १६ सय भन्दा माथिका भेगमा उत्पादन हुने लाैठ सल्ला बाट किसान हरूकाे जीवन स्थर सुधार भएकाे छ
एक राेपनि जग्गामा ७० देखि १०० सम्म राेप्न सकिने सल्लाे एक राेपनि क्षेत्र बाट एक सिजनमा १ लाख सम्मकाे कच्चा पदार्थ निकासि गर्न सकिन्छ

ललितपुरका पहाडि भेग महाँकाल गापा का कृषक राजेन्द्र दाहालका अनुसार हाल लाैठ सल्ला मकवानपुर काे हेटौंडामा प्रसाेदन भई रहेकाे भए पनि निकट भविष्य मा गाेटिखेलमै प्रशाेदन उधाेग कालागि काम भई रहेकाे बताउनु भयाे पुजि अभावका कारण लम्विएकाे उधाेग स्थापना समस्याका कारण यहाँ का स्थानिय कृषकले उचित मूल्य पाउन सकेका छैन्न ।

स्थानिय सरकार र लाैठ सल्ला उत्पादन सहकारि काे पहलमा उधाेग स्थापनाका लागि जग्गा खरिद गरि पुर्वनधार निर्माणकाे काम भईरहेकाे जनाउनु भयाे !!

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *