Bicharan

A news Blog

News

Most Important Nepali GK and Quiz question answer for Loksewa GK

Spread the love

Table of Contents

 

 

१. सीतायान महाकाब्यका लेखक को हुन् ?

डा.रमेशचन्द्र अधिकारी

 

२. “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ?

माधव घिमिरे

 

३. साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?

नेवारी

 

४. नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ?

हांस्य कदम्ब

 

५. अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ?

जयपृथ्वीबहादुर सिंह

 

६. नेवार भाषाको लिपीलाई के भनिन्छ ?

रञ्जना

 

७. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?

जे.एएटन

 

८. जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ?

प्राकृत व्याकरण

 

९. गोठाले उपनाम कुन साहित्यकारको हो ?

गोविन्दबहादुर मल्ल

 

१०. नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश नेपाली शव्दसागरका लेखक को हुन् ?

वसन्तकुमार शर्मा नेपाल

 

११. नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ?

प्रारम्भदेखि

 

१२. वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ?

पृथ्वीनारायण शाह

 

१३. नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने तनहुँ भकुण्डो कृति कसले रचना गरेका हुन् ?

शक्ति बल्लभ अर्याल

 

१४. लाहुरे उपनाम कुन साहित्यकारको हो ?

सूर्यविक्रम ज्ञवाली

 

१५. नेपाली साहित्यको प्राथमिककाल कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ?

वीर र भक्ति धारा

 

१६. “अक्षराङ्क शिक्षा” कसले लेखेका हुन् ?

जयपृथ्वीबहादुर सिंह

 

१७. मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ?

वि.सं.१९८६

 

१८. सेतो बाघका लेखक को हुन् ?

डायमण्ड शमशेर

 

१९. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरूवात कहाँबाट भएको थियो ?

बनारस

 

२०. नेवारी साहित्यका महाकवि को हुन् ?

सिद्धिदास अमात्य

 

२१. नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?

३ भागमा

 

२२. “जीवन काँडाकि फूल” कृति कुन महिला साहित्यकारको हो ?

झ्मक घिमिरे

 

२३. नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ?

मुनामदन

 

२४. नेपाली साहित्यको श्रृंगारिक धाराका अगुवा व्यक्ति कसलाई मानिन्छ ?

मोतिराम भट्ट

 

२५. राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ?

मेघराज नेपाल

 

२६. सञ्चय र विकिर्ण चीन्तन कसका कृति हुन् ?

कुमार बहादुर जोशी

 

२७. स्रष्टा र साहित्य, अनुभव र अनुभूति कुन साहित्यकारका साहित्यिक सिर्जना हुन् ?

उत्तम कुँवर

 

२८. रामकुमार पाँडेको उपनाम के हो ?

बतासे काका

 

२९. सुतेको समुद्र्र कसको कृति हो ?

गोविन्द गिरी

 

३०. घाउको सत्र चक्का कसले लेखेको कृति हो ?

दौलतविक्रम विष्ट

 

३१. “प्रेम” कुन साहित्यकारको कृति हो ?

रूद्रराज पाण्डे

 

३२. जयभूँडीकस्को कृति हो ?

भैरव अर्याल

 

३३. “भानुभक्तको जीवन चरित्र” कसको कृति हो ?

मोतिराम भट्ट

 

३४. रामगीता कसको कृति हो ?

भानुभक्त आचार्य

 

३५. साहित्य लेखनका हिसाबले नेपाली पछि दोस्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?

नेवारी

 

३६. घुम्ने मेचमाथि अन्धो मान्छे कुन साहित्यकारको साहित्यिक कृति हो ?

भूपी सेरचन

 

३७. लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साहित्यिक कृतिहरू मध्ये चम्पा कुन विधासँग सम्बन्धित एक मात्र साहित्यिक कृति हो ?

उपन्यास

 

३८. “शब्द बिद्या” नामक ग्रन्थका रचनाकार को हुन् ?

अशुबर्मा

 

३९. जलेको प्रतिविम्ब कुन साहित्यकारको साहित्यिक रचना हो ?

अगमिसिंह गिरीका

 

४०. वसन्ती कुन साहित्यकारको साहित्यिक रचना हो ?

डायमण्ड शमशेर राणा

 

४१. फुटेको ऐना कुन साहित्यकारको साहित्यिक रचना हो ?

बालकृष्ण पोखरेल

 

४२. रूपमती कुन साहित्यकारको साहित्यिक रचना हो ?

रूद्रराज पाण्डे

 

४३. प्रसिद्ध कृति दास क्यापिटल कसको कृति हो ?

कार्ल माक्र्स

 

४४. कारागार, कुन साहित्यकारको साहित्यिक रचना हो ?

बानिरा गिरी

 

४५. समयको तस्विर कसको कृति हो ?

शारदा शर्मा

 

४६. म महेश कसको कृति हो ?

महेश बस्नेत

 

४७. “अर्जुनदृष्टि” नामक लघुकथा सङ्ग्रह कसको हो ?

डा. रवीन्द्र समीर

 

४८. चिसो चुल्हो का लेखक को हुन् ?

वालकृष्ण सम

 

४९. गुन केशरीका लेखक को हुन् ?

भवानी भिक्षु

 

५०. “मेरो म” नामक पुस्तक कसको बारेमा लेखिएको हो ?

कृष्णप्रसाद भट्टराई

 

५१. शेक्सपियरको अन्तिम नाटक कुन हो ?

द टेम्पेस्ट

५२. चित्तधर हृदय कुन भाषाका कवि हुन् ?

️ नेपाल भाषा

 

53 “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ?

️ माधव घिमिरे

 

५४. “अक्षराङ्क शिक्षा” कसले लेखेका हुन् ?

️ जयपृथ्वीबहादुर सिंह

 

५५. मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ?

️ वि.सं.१९८६

 

५६. सेतो बाघका लेखक को हुन् ?

️ डायमण्ड शमशेर

 

५७. सीतायान महाकाब्यका लेखक को हुन् ?

️ डा.रमेशचन्द्र अधिकारी

 

५८. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरूवात कहाँबाट भएको थियो ?

️ बनारस

 

५९. नेवारी साहित्यका महाकवि को हुन् ?

️ सिद्धिदास अमात्य

 

६०. नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?

️ ३

 

६१. “जीवन काँडाकि फूल” कृति कुन महिला साहित्यकारको हो ?

️ झ्मक घिमिरे  (२०७०, लो.से.आ.)

 

६२. नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ?

️ मुनामदन

 

६३. साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?

️ नेवारी

 

६४. नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ?

️ हांस्य कदम्ब

 

६५. अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ?

️ जयपृथ्वीबहादुर सिंह

 

६६. नेवार भाषाको लिपीलाई के भनिन्छ ?

️ रञ्जना

 

६७. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?

️ जे.एएटन

 

६८. जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ?

️ प्राकृत व्याकरण

 

६९. नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश नेपाली शव्दसागरका लेखक को हुन् ?

️ वसन्तकुमार शर्मा  नेपाल

 

७०. नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ?

️प्रारम्भदेखि

 

७१. वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ?

️ पृथ्वीनारायण शाह

 

७२. जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ?

️ मुगल र राजपुत शैली  (२०७३,लो.से.आ.)

 

७३. नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने तनहुँ भकुण्डो कृति कसले रचना गरेका हुन् ?

️ शक्ति बल्लभ अर्याल

 

७४. नेपाली साहित्यको प्राथमिककाल वीर र भक्ति धारसँग सम्बन्धित काल हो भने माध्यमिक काल मूलतः कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ?

️ श्रृंगारिक धारा

 

७५. नेपाली साहित्यको श्रृंगारिक धाराका अगुवा व्यक्ति कसलाई मानिन्छ ?

️ मोतिराम भट्ट

 

७६. वि.सं. १९७७ सालमा लेखिएको “मकैको खेति” नामको कृति कसले लेखेका हुन् ?

️ सुब्बा कृष्णलाल अधिकारी

७७. राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ?

️ मेघराज नेपाल

 

७८. लाहुरे उपनाम कुन साहित्यकारको हो ?

️ सूर्यविक्रम ज्ञवाली

 

७९. अशेष मल्लद्वारा लिखित प्रथम कृति विसंगीत, गोपाल पराजुलीद्वारा लिखित प्रथम कृति चरित्र रक्षा हो भने साहित्यकार मोहन कोइरालाले लेखेको प्रथम कृति कुन हो ?

️ लेक

८०. गोठाले उपनाम कुन साहित्यकारको हो ?

️ गोविन्दबहादुर मल्ल

 

८१. खेताला फणिन्द्रराज भट्टराईको, जिताली बमबहादुर थापाको र प्रवासी हरिभक्त कटुवालको उपनाम हो भने प्रेरणा कुन साहित्यकारको उपनाम हो ?

️ गोविन्द गिरी

 

८२. ‘सहनशीला सुशिला’ कृतिका रचनाकार को हुन् ?

️ भीमनिधि तिवारी  (२०७१, लो.से.आ.)

 

८३. अन्त स्पन्दन  कोद्वारा लिखित कृति हो ?

️ रमोला देवी शाह

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *