१. सीतायान महाकाब्यका लेखक को हुन् ?
डा.रमेशचन्द्र अधिकारी
२. “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ?
माधव घिमिरे
३. साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?
नेवारी
४. नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ?
हांस्य कदम्ब
५. अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ?
जयपृथ्वीबहादुर सिंह
६. नेवार भाषाको लिपीलाई के भनिन्छ ?
रञ्जना
७. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?
जे.एएटन
८. जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ?
प्राकृत व्याकरण
९. गोठाले उपनाम कुन साहित्यकारको हो ?
गोविन्दबहादुर मल्ल
१०. नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश नेपाली शव्दसागरका लेखक को हुन् ?
वसन्तकुमार शर्मा नेपाल
११. नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ?
प्रारम्भदेखि
१२. वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ?
पृथ्वीनारायण शाह
१३. नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने तनहुँ भकुण्डो कृति कसले रचना गरेका हुन् ?
शक्ति बल्लभ अर्याल
१४. लाहुरे उपनाम कुन साहित्यकारको हो ?
सूर्यविक्रम ज्ञवाली
१५. नेपाली साहित्यको प्राथमिककाल कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ?
वीर र भक्ति धारा
१६. “अक्षराङ्क शिक्षा” कसले लेखेका हुन् ?
जयपृथ्वीबहादुर सिंह
१७. मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ?
वि.सं.१९८६
१८. सेतो बाघका लेखक को हुन् ?
डायमण्ड शमशेर
१९. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरूवात कहाँबाट भएको थियो ?
बनारस
२०. नेवारी साहित्यका महाकवि को हुन् ?
सिद्धिदास अमात्य
२१. नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?
३ भागमा
२२. “जीवन काँडाकि फूल” कृति कुन महिला साहित्यकारको हो ?
झ्मक घिमिरे
२३. नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ?
मुनामदन
२४. नेपाली साहित्यको श्रृंगारिक धाराका अगुवा व्यक्ति कसलाई मानिन्छ ?
मोतिराम भट्ट
२५. राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ?
मेघराज नेपाल
२६. सञ्चय र विकिर्ण चीन्तन कसका कृति हुन् ?
कुमार बहादुर जोशी
२७. स्रष्टा र साहित्य, अनुभव र अनुभूति कुन साहित्यकारका साहित्यिक सिर्जना हुन् ?
उत्तम कुँवर
२८. रामकुमार पाँडेको उपनाम के हो ?
बतासे काका
२९. सुतेको समुद्र्र कसको कृति हो ?
गोविन्द गिरी
३०. घाउको सत्र चक्का कसले लेखेको कृति हो ?
दौलतविक्रम विष्ट
३१. “प्रेम” कुन साहित्यकारको कृति हो ?
रूद्रराज पाण्डे
३२. जयभूँडीकस्को कृति हो ?
भैरव अर्याल
३३. “भानुभक्तको जीवन चरित्र” कसको कृति हो ?
मोतिराम भट्ट
३४. रामगीता कसको कृति हो ?
भानुभक्त आचार्य
३५. साहित्य लेखनका हिसाबले नेपाली पछि दोस्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?
नेवारी
३६. घुम्ने मेचमाथि अन्धो मान्छे कुन साहित्यकारको साहित्यिक कृति हो ?
भूपी सेरचन
३७. लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साहित्यिक कृतिहरू मध्ये चम्पा कुन विधासँग सम्बन्धित एक मात्र साहित्यिक कृति हो ?
उपन्यास
३८. “शब्द बिद्या” नामक ग्रन्थका रचनाकार को हुन् ?
अशुबर्मा
३९. जलेको प्रतिविम्ब कुन साहित्यकारको साहित्यिक रचना हो ?
अगमिसिंह गिरीका
४०. वसन्ती कुन साहित्यकारको साहित्यिक रचना हो ?
डायमण्ड शमशेर राणा
४१. फुटेको ऐना कुन साहित्यकारको साहित्यिक रचना हो ?
बालकृष्ण पोखरेल
४२. रूपमती कुन साहित्यकारको साहित्यिक रचना हो ?
रूद्रराज पाण्डे
४३. प्रसिद्ध कृति दास क्यापिटल कसको कृति हो ?
कार्ल माक्र्स
४४. कारागार, कुन साहित्यकारको साहित्यिक रचना हो ?
बानिरा गिरी
४५. समयको तस्विर कसको कृति हो ?
शारदा शर्मा
४६. म महेश कसको कृति हो ?
महेश बस्नेत
४७. “अर्जुनदृष्टि” नामक लघुकथा सङ्ग्रह कसको हो ?
डा. रवीन्द्र समीर
४८. चिसो चुल्हो का लेखक को हुन् ?
वालकृष्ण सम
४९. गुन केशरीका लेखक को हुन् ?
भवानी भिक्षु
५०. “मेरो म” नामक पुस्तक कसको बारेमा लेखिएको हो ?
कृष्णप्रसाद भट्टराई
५१. शेक्सपियरको अन्तिम नाटक कुन हो ?
द टेम्पेस्ट
५२. चित्तधर हृदय कुन भाषाका कवि हुन् ?
️ नेपाल भाषा
53 “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ?
️ माधव घिमिरे
५४. “अक्षराङ्क शिक्षा” कसले लेखेका हुन् ?
️ जयपृथ्वीबहादुर सिंह
५५. मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ?
️ वि.सं.१९८६
५६. सेतो बाघका लेखक को हुन् ?
️ डायमण्ड शमशेर
५७. सीतायान महाकाब्यका लेखक को हुन् ?
️ डा.रमेशचन्द्र अधिकारी
५८. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरूवात कहाँबाट भएको थियो ?
️ बनारस
५९. नेवारी साहित्यका महाकवि को हुन् ?
️ सिद्धिदास अमात्य
६०. नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?
️ ३
६१. “जीवन काँडाकि फूल” कृति कुन महिला साहित्यकारको हो ?
️ झ्मक घिमिरे (२०७०, लो.से.आ.)
६२. नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ?
️ मुनामदन
६३. साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?
️ नेवारी
६४. नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ?
️ हांस्य कदम्ब
६५. अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ?
️ जयपृथ्वीबहादुर सिंह
६६. नेवार भाषाको लिपीलाई के भनिन्छ ?
️ रञ्जना
६७. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?
️ जे.एएटन
६८. जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ?
️ प्राकृत व्याकरण
६९. नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश नेपाली शव्दसागरका लेखक को हुन् ?
️ वसन्तकुमार शर्मा नेपाल
७०. नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ?
️प्रारम्भदेखि
७१. वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ?
️ पृथ्वीनारायण शाह
७२. जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ?
️ मुगल र राजपुत शैली (२०७३,लो.से.आ.)
७३. नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने तनहुँ भकुण्डो कृति कसले रचना गरेका हुन् ?
️ शक्ति बल्लभ अर्याल
७४. नेपाली साहित्यको प्राथमिककाल वीर र भक्ति धारसँग सम्बन्धित काल हो भने माध्यमिक काल मूलतः कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ?
️ श्रृंगारिक धारा
७५. नेपाली साहित्यको श्रृंगारिक धाराका अगुवा व्यक्ति कसलाई मानिन्छ ?
️ मोतिराम भट्ट
७६. वि.सं. १९७७ सालमा लेखिएको “मकैको खेति” नामको कृति कसले लेखेका हुन् ?
️ सुब्बा कृष्णलाल अधिकारी
७७. राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ?
️ मेघराज नेपाल
७८. लाहुरे उपनाम कुन साहित्यकारको हो ?
️ सूर्यविक्रम ज्ञवाली
७९. अशेष मल्लद्वारा लिखित प्रथम कृति विसंगीत, गोपाल पराजुलीद्वारा लिखित प्रथम कृति चरित्र रक्षा हो भने साहित्यकार मोहन कोइरालाले लेखेको प्रथम कृति कुन हो ?
️ लेक
८०. गोठाले उपनाम कुन साहित्यकारको हो ?
️ गोविन्दबहादुर मल्ल
८१. खेताला फणिन्द्रराज भट्टराईको, जिताली बमबहादुर थापाको र प्रवासी हरिभक्त कटुवालको उपनाम हो भने प्रेरणा कुन साहित्यकारको उपनाम हो ?
️ गोविन्द गिरी
८२. ‘सहनशीला सुशिला’ कृतिका रचनाकार को हुन् ?
️ भीमनिधि तिवारी (२०७१, लो.से.आ.)
८३. अन्त स्पन्दन कोद्वारा लिखित कृति हो ?
️ रमोला देवी शाह